रुसी जरुरी घटना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, यस महिनाको 20 तारिख राती रुसको कार्जालान ताजाभाल्लाको सदरमुकाम पेट्रोजाभोडस्क शहरमा भएको यात्रुवाहक विमानको दुर्घटनामा परी 44 जनाको मृत्यु भएको छ।
रुसी जरुरी घटना मन्त्रालयका प्रवक्ताकाअनुसार, उक्त हवाई दुर्घटनामा घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचारार्थ लगिएको छ।
यसका साथै रुसी जरुरी घटना मन्त्रालयले वेभसाइटमा सार्वजनिक गरेको यात्रुहरुको नामावलीअनुसार, चिनियाँ नागरिक उक्त विमानमा छैन।