भारत र पाकिस्तानबीच विदेशी सचिव स्तरको बैठक

भारत र पाकिस्तानले  23 तारिखदेखि 24 तारिखसम्म पाकिस्तानको राजधानी इस्लामाबादमा विदेशी सचिव स्तरको बैठकको आयोजना गर्दै क्षेत्रीय सुरक्षा तथा दुबै पक्षबीचको मैत्रीपूर्ण आदान-प्रदानलाई प्रवर्द्धन गर्ने आदी विषयबारेमा छलफल  भएका छन।

भारतको विदेश मन्त्रालयबाट थाहा भएअनुसार यस बैठकमा क्षेत्रीय सुरक्षा,कश्मिर समस्या,आपसी विश्वास तथा द्बिपक्षीय मित्रतालाई प्रवर्द्धन गर्ने विषयहरू समावेश छन। साथै भारतद्बारा निरन्तर रुपमा उठाइएको विषय भनेको मुम्बाइ आतंकवादी हमला हो।

सम्बन्धी टिप्पणीअनुसार यस बैठकबाट यी दुबै मुलुकबीचको विदेश मन्त्री स्तरको बैठक पुनःस्थापनाका लागि तयारी गर्ने रहेको छ।