– प्रेमनारायण आचार्य
अर्घाखाँची १७ असार । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आज जिल्ला प्रशासन कार्यलय अगाडी सिठी बजाएर बिरोध प्रदर्शन गरेको छ ।
बिराटनगरका पत्रकार खिलानाथ ढकाल माथी सांघातिक हमला गर्ने अपराधीलाई पक्राउ गर्न माग गर्दै देश भरका पत्रकारको सुरक्षाको माग गर्दै १५ मिनेट सिठी बजाएर बिरोध प्रदर्शन गरेको हो ।