भारतको मुख्य स्टक सेन्सेक्स सोमबार 18,896.24 अङ्कमा खोलेको छ । जुन गत साता बन्द गर्दा 18,762.80 अङ्क थियो र 133.44 अङ्क या 0.71 प्रतिशतले बढेको छ ।
बिहानी सत्रमा 26 मिनेटको कारोवारमा मात्र सेन्सेक्स 155.29 अङ्कले या 0.83 प्रतिशतले बढेको थियो ।
सेन्सेक्स बम्बे स्टक एक्सचेञ्जको सूचकाङ्कको नाम हो । यसमा विभिन्न क्षेत्रको तीस ठूल्ठूला संस्था सामिल छ ।