रुकुम, घेत्मा -४ घर भै रिम्ना बजारमा बस्दै आएकी १० बर्षीया मोती बुढाथोकी स्थानीय मेडीकलमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । बालिका स्थानीय ढोट्का जंगलमा जामुन फल टिप्ने क्रममा मंगलबार रुखबाट लडेर झण्डै २० मीटर तल खसेर गंम्भीर घाइते भएकी थिइन् ।