अफगानी पदाधिकारीले सिन्ह्वा समाचार समितिका पत्रकारलाई नेटोका पाँच जना सिपाहीं आजै अफगानीस्तानको पूर्वी भागमा आत्मघाती बम प्रहारबाट मारिएको बताएको छ।