कतारको अदालतद्वारा पानीजहाज दुर्घटनामा परी मृत्यु हुने अर्घाखाँचीका मानसिंह खत्री सहित ८ नेपालीलाई ३ करोड क्षतिपूर्ति दिन आदेश

दोहा -कतार – कतार दुर्घटनामा परेर मृत्यु भएका नेपालीका आफन्तले क्षतिपूर्ति पाउने भएका छन्। पानीजहाज दुर्घटनामा परी मृत्यु हुने १२ मध्ये डिभर्ना – ३ अर्घाखाँचीका मानसिंह खत्री सहित ८ मृतकका परिवारलाई जनही ४० लाख रुपियाँ (कतार रियाल २ लाख) का दरले ३ करोड २० लाख रुपियाँ प्रदान गर्न कतारको पुनरावेदन अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएको छ।

संयुक्त अरब इमिरेट्स