– प्रेमनारायण आचार्य
अर्घाखाँची ६ साउन । नेपाली काग्रेस अर्घाखाँचीले २९ औ बिपी स्मृती दिबसको अबसरमा आज सन्धिखर्कको पार्बती निमाबी पटुवाथुममा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरकृया कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्ण चन्द्र नेपालीले माओादीको कारण देश दुर्घटनामा फस्न लागेको बताउनु भएको छ । उनले देशमा सबिधान निर्माण नहुनु र शान्ति प्रकृया निस्कर्षमा नपुग्नुमा माओबादी दोसी रहेको आरोप लगाए ।
कार्यक्रममा काग्रेसका महासमिति सदस्य पिताम्बर शर्मा काग्रेसका नेता बिष्णुप्रसाद खनाल मुस्कान श्यामनाथ कास्यप लक्ष्मी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालको सभापतित्व र कोषध्यक्ष हरिबहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।
२९ औ बिपी स्मृती दिबस: सन्धिखर्कमा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम