— कृष्टिना योङहाङ / रजनी श्रेष्ठ —
काठमाडौं । राजनीतिक दलहरूले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर २०६८ भदौ १४ गते संविधानसभाको मस्यौदा जारी गर्ने सहमति गरे पनि सहमति अनुसारको काम अगाडि बढ्न नसक्दा मुलुक गम्भीर राजनैतिक दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ ।
राष्ट्रिय सहमतिको सरकार गठन गरी मुलुकलाई संकटबाट निकास दिने सक्रियता दलहरूले देखाएका छैनन् । राजनीतिक दलहरू राष्ट्रिय सहमति कायम गर्न असफल भए मंसिर १४ गतेसम्म संविधान