ताइवानले चीनलाई गोप्य सैन्य दस्तावेज विक्री गरेको अभियोगमा मेजर जनरललाई आजीवन कारावासको सजाय

ताइवानले चीनलाई गोप्य सैन्य दस्तावेज विक्री गरेको अभियोगमा मेजर जनरल लो हिइन
चे लाई आजीवन कारावासको सजाय दिएको छ । मेजर जनरल लो हिइनलाई सन् २००४ मा मिलिट्री
अट्याचीको रुपमा थाइल्याण्ड पठाइएको बेला चीनको जासुरी गर्ने जिम्मेवारी सुम्पिएको
थियो ।

तर उनले उल्टै चीनलाई ताइवानको सैन्य सूचना विक्री गरेका थिए । सरकारी
वकिलका अनुसार अपराध स्वीकार गरेका कारण लो होइनलाई मृत्यु दण्डको सजाय माग नगरिएको
हो । गत जनवरीमा पक्राउ परेका लो हिइनले सन् २००२ देखी २००५ सम्म चीनका लागि काम
गरेको बताइएको छ । ताइवानको रक्षा मन्त्रालयले उनको कामले ताइवानको सुरक्ष चासोलाई
हानी पुर्‍याएको र त्यसले सेनाको प्रतिष्ठा र नैतिकतामाथि ठूलो असर पु