भारतमा विमान यात्राका क्रममा दुईवटा कुकुर मारिएको घटनामा कुकुरका मालिकलाई ३२४८ डलर क्षतिपूर्ती

भारतको नयां दिल्ली स्थित उपभोक्ता अदालतले.जेट विमान यात्राका क्रममा दुईवटा कुकुर मारिएको घटनामा कुकुरका मालिकलाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।

 

अदालतले क्षतिपूर्ति वापत कुकुर मालिकहरुलाई ३ हजार २ सय ४८ डलर क्षतिपूर्ती दिन आदेश दिएको हो । अदालतले विमानमा कुकुर राखिसकेपछि पर्याप्य सुविधा पु