सिरियामा भैरहेको दमन र मानवअधिकार उल्लंघनका घटना विरुद्ध अमेरिकी,फ्रान्स र जर्मनीका नेताहरुले एकमतले भत्सर्ना

फ्रान्स – सिरियामा भैरहेको दमन र मानवअधिकार उल्लंघनका घटना विरुद्ध अमेरिकी,फ्रान्स र जर्मनीका शीर्ष नेताहरुले एकमतले भत्सर्ना गरेका छन् । ह्वाइट हाउसले सिरियाली राष्ट्रपति बशार अल असादले सरकार विरोधी प्रदर्शनकारी विरुद्ध लगातार हिंसा मच्चाएको भन्दै नेताहरु फेरि कडा रुपमा प्रस्तुत भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी र जमर्न चान्सर्लर एन्जेला मर्केलसंग सिरियाका बारेमा चाल्नु पर्ने नयां कदमबारे छलफलका लागि आह्वान गरेको पनि ह्वाइट हाउसले जनाएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियाली शासकको कदम प्रति भत्सर्ना जनाएकोमा स्वागत गर्दै उनीहरुले सिरियाली जनताको समर्थन गर्ने र असाद विरुद्ध थप दबाब श्रृजना गर्ने जनाएका छन् । तर राष्ट्रपति असादले राजनीतिक सुधारको प्रतिवद्धता व्यक्त गर्दै विदेशी शक्तिको सहयोगमा आपराधीक समुहले हिंसा मच्चाएको आरोप लगाउदै आउनु भएको छ । शुक्रवार मात्रै सिरियाका विभिन्न शहरमा भएका प्रदर्शनका क्रममा १३ जना प्रदर्शनकारी मारिएका छन् । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनका क्रममा २ हजार भन्दा बढीको मृत्यु भएको मानवअधिकारवादी संगठनहरुले दाबी गरेको छन् ।


,फ्रान्स र जर्मनीका शीर्ष नेताहरुले एकमतले भत्सर्ना गरेका छन् । ह्वाइट हाउसले सिरियाली राष्ट्रपति बशार अल असादले सरकार विरोधी प्रदर्शनकारी विरुद्ध लगातार हिंसा मच्चाएको भन्दै नेताहरु फेरि कडा रुपमा प्रस्तुत भएको जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी र जमर्न चान्सर्लर एन्जेला मर्केलसंग सिरियाका बारेमा चाल्नु पर्ने नयां कदमबारे छलफलका लागि आह्वान गरेको पनि ह्वाइट हाउसले जनाएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियाली शासकको कदम प्रति भत्सर्ना जनाएकोमा स्वागत गर्दै उनीहरुले सिरियाली जनताको समर्थन गर्ने र असाद विरुद्ध थप दबाब श्रृजना गर्ने जनाएका छन् । तर राष्ट्रपति असादले राजनीतिक सुधारको प्रतिवद्धता व्यक्त गर्दै विदेशी शक्तिको सहयोगमा आपराधीक समुहले हिंसा मच्चाएको आरोप लगाउदै आउनु भएको छ । शुक्रवार मात्रै सिरियाका विभिन्न शहरमा भएका प्रदर्शनका क्रममा १३ जना प्रदर्शनकारी मारिएका छन् । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनका क्रममा २ हजार भन्दा बढीको मृत्यु भएको मानवअधिकारवादी संगठनहरुले दाबी गरेको छन् । ,फ्रान्स र जर्मनीका शीर्ष नेताहरुले एकमतले भत्सर्ना गरेका छन् । ह्वाइट हाउसले सिरियाली राष्ट्रपति बशार अल असादले सरकार विरोधी प्रदर्शनकारी विरुद्ध लगातार हिंसा मच्चाएको भन्दै नेताहरु फेरि कडा रुपमा प्रस्तुत भएको जनाएको छ ।


अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी र जमर्न चान्सर्लर एन्जेला मर्केलसंग सिरियाका बारेमा चाल्नु पर्ने नयां कदमबारे छलफलका लागि आह्वान गरेको पनि ह्वाइट हाउसले जनाएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्ले सिरियाली शासकको कदम प्रति भत्सर्ना जनाएकोमा स्वागत गर्दै उनीहरुले सिरियाली जनताको समर्थन गर्ने र असाद विरुद्ध थप दबाब श्रृजना गर्ने जनाएका छन् ।


तर राष्ट्रपति असादले राजनीतिक सुधारको प्रतिवद्धता व्यक्त गर्दै विदेशी शक्तिको सहयोगमा आपराधीक समुहले हिंसा मच्चाएको आरोप लगाउदै आउनु भएको छ । शुक्रवार मात्रै सिरियाका विभिन्न शहरमा भएका प्रदर्शनका क्रममा १३ जना प्रदर्शनकारी मारिएका छन् । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनका क्रममा २ हजार भन्दा बढीको मृत्यु भएको मानवअधिकारवादी संगठनहरुले दाबी गरेको छन् ।