अर्घाखाँची गोखुङ्गाका पर्यटकीय दृश्यहरु


ओझेलमा सुन्दर गोखुङ्गा: गोखुङ्गामा पर्यटकीय हेर्न, घुम्नका लागि उचित भागहरु थोप्रो छन, यहाँबाट देखिने उच्च -उच्च हिमालहरुको सुन्दरताको त बर्णन गरेर सकिदैन भन्छन अर्घाखाँचीबासीहरुले । अर्घाखाँचीमा गोखुङ्गा लगायत कयौ गाबिस क्षेत्रहरु पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ तर प्रचारप्रसार नहुँदा यि क्षेत्र सबै ओझेलमा परेका छन। आगामी वर्ष सन २०१२ देखी अर्घाखाँचीडट्कमले अर्घाखाँची जिल्लाको प्रर्यटन बिकासको लागि राष्ट्रिय-अन्तरराष्ट्रिय रुपमा व्यापक प्रचारप्रसार गर्ने तयारी गरेको छ। जुन आगामी दिनहरुमा जानकारी, समाचार सामाग्री प्रकासित गरिने छ। अर्घाखाँची गोखुङ्गाका पर्यटकीय दृश्यहरु चिरन्जिबी घिमिरे, गोखुङ्गा -३ देउराली, हाल स्नाकोत्तर भौतिक शास्त्र केन्द्रिय विभाग त्रिवि कीर्तिपुर काठमाण्डौबाट प्राप्त भएका हुन ।