अर्घाखाँची पोखरा सम्पर्क समाजको महाधिवेशन सम्पन्न

पोखरा -अर्घाखाँची पोखरा सम्पर्क समाजको  महाधिवेशन शनिबार सम्पन्न भएको छ ।


उक्त महाधिवेशनले १५ जनाको नयाँ कार्यसमिती चयन गरेको छ । जस्को अध्यक्षँमा ज्ञानहरि आचार्य प्रथम उपाध्यक्षमा कृष्णप्रसाद  पाण्डे द्धितिय उपाध्यक्षमा गुणानिधी पाण्डे महासचिवमा दधिराम खनाल र सचिवमा चेतनारायण पाण्डे कोषाध्यक्षमा रायप्रसाद पौडेल सह-कोषाध्यक्षमा लिलाबहादुर जिसि रहेका छन् भने कार्यसमितिका सदस्यहरुमा नमराज पाण्डे बाबुलाल पाण्डे नरेन्द्र प्रसाद आर्चाय होमलाल पाण्डे पार्वती पाण्डे शारदा श्रेष्ठ रोमकला श्रेष्ठ र झविन्द्र अधिकारी रहेका छन् ।


महाधिवेशनले आगामी २ बर्षको लागि नयाँ कार्यासमिति चयन गरॆको छ ।  समाजले महाधिवेशनको अवसर पारेर अर्घाखाँची जिल्लाका दिदीबैनीहरुलाई दर खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।


यस संस्थाले समाजिक काम गदै आएको छ । समाजका लागि जनचेतना मुलक कार्यक्रम र अन्तरकि्रयात्मक आयोजना गरी समाजलाई कसरी सवल र सक्षम बनाउन लागि रहेको पुर्व उपाध्यक्षँ माजु भट्टराईले बताए ।

 





 

Arghakhanchi.Com editor Birendra KC contributed to this report.

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.