भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी प्रमाणित मुरुगन, संथन र पेरारीवालन तीन जनालाई सेप्टेम्बरमा मृत्युदण्ड दिइने भएको छ ।
मुरुगन र सन्थन श्रीलंकन नागरिक हुन् भने पेरारीवालन भारतीय तमिल नागरिक हुन् । सन् १९९१ को मे २१ मा तमिलनाडुको श्रीपेरबदुरमा आयोजित चुनावी