साउदी अरबमा एक अर्घाखाँचीबासी नेपालीको प्रहरी गाडीको ठक्करबाट मृत्यु

– प्रेमनारायण आचार्य


अर्घाखाँची ११ भदौ । बैदेसिक रोजगारीको सिलसिलामा साउदी अरब गएका अर्घाखाँची जिल्ला सन्धिखर्क ६ निवासी २६ बर्षिय कमल मुखीयाको प्रहरीको गाडीको ठक्करबाट  मृत्यु भएको छ । 


भाद्र सात गते आफ्नो काम सकेर औषधी पसलमा औषधी लिन साईकलमा गईरहेको समयमा प्रहरीको गाडीको ठक्करबाट मुखीयाको घटनास्थलमै मृत्यु भएको उनका साथी हरिबहादुर मुखीयाले जानकारी दिनु भयो ।


झण्डै ३ महिना पहिले नर्थपोलो ओभरसिज मयानपाबराट साउदीअरब  गएका मुखियााको मृत्युबारे ३ दिन पछि मात्र परबारलाई साथीले खबर गरेका थिए ।

 


 








 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.