ढिकुरामा भैसीले एकै बेतमा २ पाडापाडी जन्माएपछि हेर्न जानेको घुईचो

– प्रेमनारायण आचार्य


अर्घाखाँची २५ भदौ ।  अर्घाखाँचीको ढिकुरा गाविसमा एक कृषकले पालेको   भैसीले एकै बेतमा दुईवटा पाडा जन्माएपछि अहिले हेर्न जानेको घुईचो लागेको छ । 


ढिकुरा गाविसको वाड नं २ निबासि बिष्णुप्रसाद घिमिरेले पालेको भैसीले एकै बेतमा एक पाडो र पाडी जन्माए पछि हेर्न जानेको घुईचो लागेको स्थानीय बासिनदा खिमप्रसाद मरासिनिले बताएका छन् । 


दुबै पाडा पाडीको स्वास्थ्य अबस्था राम्रो रहेको जिल्ला पशु सेवा कार्यलय अर्घाखाँचीका प्राबिधिक बुद्धि गौतमले बताए  ।





 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.