भैसीले एकै बेतमा २ पाडापाडी जन्माएपछि हेर्न जानेको घुइचो

– प्रेमनारायण आचार्य


यूएई डेस्क – अर्घाखाँची – २५ भदौ – अर्घाखाँचीको ढिकुरा गाविसमा एक कृषकले पालेको भैसीले एकै बेतमा दुईवटा पाडा जन्माएपछि अहिले हेर्न जानेको जानेको र्घर्ुइचो लागेको छ ।


ढिकुरा गाविसको वाड नं २ निबासि बिष्णुप्रसाद घिमिरेले पालेको भैसीले एकै बेतमा एक पाडो र पाडी जन्माए पछि हर्ेन जानेको घुइचो लागेको स्थानीय बासिनदा खिमप्रसाद मरासिनिले बताएका छन् ।


दुबै पाडा पाडीको स्वास्थ्य अबस्था राम्रो रहेको जिल्ला पशु सेवा कार्यलय अर्घाखाँचीका प्राबिधिक बुद्धि गौतमले बताए ।