नेटोको नेतृत्वमा रहेको अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय सुरक्षा उद्धार सेनाले स्थानीय समयअनुसार आज एक वक्तव्य प्रकाशित गर्दै अफगानिस्तानको मध्य भागमा पर्ने भर्दक प्रान्तमा रहेको सैनिक अखडामा हिजो एक गाडी बम प्रहारमा परी दुइ जनाको मृत्यु भएको र साथै एक सय दुइ जना घाइते भएको जनाएको छ।
उक्त प्रहारमा मारिएका दुइ जना अफगानी सर्वसाधारण हुन भने अन्य सत्तरी जना अन्तर्राष्ट्रिय सुरक्षा उद्धार सेना तथा बीस जना अफगानी सर्वसाधारण रहेका छन।
सोही दिन तालिवानले एक वक्तव्य प्रकाशित गर्दै आत्मघाती बम विस्फोटकले नौ टन बम विस्फोटन राखिएको गाडीलाई विस्फोटित गरेको जनाएको छ।