अर्घाखाँची डट्कम् लाई प्राप्त खबर अनुसार जिल्लाका बिरामी युवा नरेश बहादुर खत्रीको सहयोगार्थ आर्थिक सहयोग गरिएको छ।
अर्घाखाँची जिल्ला किमडाँडा गाबिस वडा न् ४ खाल निवासी भिम बहादुर खत्री एबम श्यामकला खत्री को छोरा बर्ष १८ को नरेश बहादुर खत्रीको मुटुको दुई वटा भल्ब फेर्नु पर्ने भएकोमा निजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जिबनरक्षा को लागि आर्थिक सहयोग का लागि इटलीबाट शंकर गौतमको सयोंजकमा सहयोग सङ्कलन गर्ने अभियान अन्तर्गत जम्मा सङ्कलित रकम सहित सहयोग कर्ताहरु को नाम र रकम को विवरण यहाँ प्रस्तुत गरिएको छ।
डट्कम् लाई प्राप्त पत्रमा उल्लेख भए अनुसार सहयोग गरिदिनुहुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै सङ्कलित रकम युरो २८१ यस अभियान का एक सहयोगी ईश्वरी प्रसाद भुसाललाई (फोन न ९८५७०६१०१४ )कमलागौतम( ९८४७१०९१९१ )ले बुझाएको जानकारी गराउदछौ भनिएको छ।
सहयोग गर्ने हरुमा :
शंकर गौतम रोम,इटाली
संपर्क -००३९३८८८७५४६२५
नरेश बहादुर खत्रीको उपचारको लागि उठेको पैसाको विवरण
१. रुबी राज भण्डारी(बाग्लुङ) -युरो ४०.00
२. शान्ति श्रेष्ठ (स्याङ्जा) -युरो २१.00
३. करन बहादुर राना भाट अर्घाखाँची युरो २०.00
४. नेश बाला श्रेष्ठ(काठमाडौं) युरो २०.00
५. कृष्ण कुमार कराखेति चितवन युरो २० .00
६. राम जिबी पन्थ ( तनहुँ ) युरो २० .00
७. बेल बहादुर राना भाट (अर्घाखाची )युरो १५.00
८. शंकर गौतम ( अर्घाखाँची )युरो १५ .00
९. शिव कुमार पाण्डे ( दाङ )युरो १० .00
१०.बाबु राम खतिवडा ( ओखल्ढुङ्गा )१० .00
११. भाबा मल्ल( बुटवल ) १०.00
१२. कृष्ण सुबेदी ( कास्की ) १० .00
१३. सर्मिला थापा (काठमान्डु )१० .00
१४. रिशी सापकोटा (बाग्लुङ ) १० .00
१५. सोबित श्रेष्ठ (स्याङ्जा ) ५ .00
१६. देवेन्द्र अधिकारि ( गोर्खा ) ५ .00
१७. अन्जु गुरुङ ( पोखरा )५ .00
१८. सिता पन्थ ( तनहुँ )५ .00
१९. गंगा तमाङ ( काठमाण्डु ) 5.00
२०. भक्त राज आचार्य (काठमाण्डु )5.00
२१. किरण राइ (धरान ) ५ .00
२२. दुर्गा दत्ता शर्मा ( मेग्दी )५ .00
२३. राम बहादुर के सि ( अर्घाखाँची ) ५ .00
२४. राजन घिमिरे ( चितवन ) ५ .00