माया मेरो अपूरो रहिछ !
पूरा गर्न सकिन्न म !!
माया मैले नगरेको होइन म !
साथ मेरो तूत्दो रहिछ !!
खाई के भनु तिमीलाई !
जिन्दगी को त्यों गोरेटो माँ !!
एक्क्लेइ हुनु परेयो आज !
जिन्दगीको दोबाटो माँ !!
जिंदगी यो अधुरो रहिछ !
पूरा गर्न सकिन्न म !!
शचो प्रेम गर्ने हरु !
यो संसार माँ कमी पाय !!
धोका दिने प्रेमी हरु !
यो संसारमा धेरै पाय !!
माया मैले चिन्न सकिन्न !
आज फेरी धोका खाय !!
धोका खान परे पछि !
जिंदगी माँ घाट पाय !!
जिंदगी यो अधुरो रहिछ !
पूरा गर्न सकिन्न म !!