– विनायक पाण्डे बल्कोट -२ ( अर्घाखाँची ) हाल भारत सिलोङ
रितुहरुमा बसन्त नै रोझे , फूल्हरुमा गुलाब नै रोझे , साथीहरुमा असल नै खोझे , दु:ख र पिडाहरु बिर्सनै खोझे, तर बल्झिरहे पिडाहरु मन्मानै,, सोचदा सोच्दै आँखाक यि कोश पनि, भोझिल भाई शमुन्द्र हुन पुगे,