
अर्घाखाँची जिल्ला किमडाँडा गाविस वडा नं. ४ खाल निवासी भिम बहादुर खत्री एवं श्यामकला खत्रीको छोरा वर्ष १८ को नरेशबहादुर खत्रीले यस जनताकृष्ण उच्च माध्यिमिक विद्यालय पकले किमडाँडा मा कक्षा १२ मा एच्छिक गणित विषय लिई अध्ययन गरिरहेका छन । उनको मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिनु भई मानव धर्म सेवामा सहभागी हुनुहुन ईच्छुक व्यत्तिः संघ सस्था सबैमा अनुरोध गर्दछौ ।
प्राचार्य
ईश्वरी प्रसाद भुसाल
श्री जनताकृष्ण उच्च माध्यिमिक विद्यालय पकले अर्घाखाँची
Arghakhanchi.Com National Weekly
बैक खाता नं. – 015000002606
Financial Institution Limited [IME], Arghakhanchi, Nepal
अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले
naresh@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला। साथै अर्घाखाँचीडट्कमका विश्वभर रहेका प्रतिनिधिहरु मार्फत सह्योग पठाउन चाहनुहुन्छ भने तलका निम्न व्यक्तिहरुलाई संपर्क गर्नुहुन अनुरोध गरिन्छ। –
Umakanta Pandey Tele:- + 971-559104336 (Dubai)
Karna Jang Rayamajhi Tele:- + 1032999768 (South Korea)
Deepak GC Tele:- + 91 9560341739(India)
Sundar Sharma Tele:- + 61 402241849 (Australia)
Ramesh Thapa Tele:- + 44 2035142417 ( London, UK)
Dev Gautam Tele:- +1 443 743 5737 (New York, USA)
Shalik Ram Acharya Tele:- GSM :- 96375581 , 93657664 (Muscat, Oman)
साथै Western Union, MoneyGram वा अन्यबाट सहयोग पठाउन तलको नाम एवम ठेगानामा प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
वा
डेबिट, क्रेडिट कार्ड प्रयोग गरेर सह्योग गर्न चाहेमा हामीलाई ईमेलमा संपर्क गर्नुहोला साथै कुनै पनि समस्या परेमा हाम्रा विश्वभर रहेका कुनै पनि प्रतिनिधिलाई *हाम्रो बारेमा* भन्ने पेजमा गएर संपर्क गर्नुहोला।
——————————————————————————–
–