दसैं आयो घर घरमा

– विनायक  पाण्डे
बल्कोट -२ अर्घाखाँची,
हाल मेघालय शिलोङ

 

दसैं आयो  घर घरमा
        सम्झना आयो टिका अनी जमराले,
चिटिक्क परेर सजिएका
        घरहरु पोतेर गेरु र कमेरोले,
कती खुशी लाग्छ मलाई
         सम्झना आँउदा बडा दसैंको,
मन्यजन्को हात बाट
         टिका जमरा र आषिसको ,
हिजो आज मोषमपनी
         कस्तो बदलीएजसतो ,
रुँदारुँदै रुपै फेरियो
         भएछन आँशु कती सस्तो,
बासना चल्यो जताततै
         फूल हरु फुलेर  टम्म,
दुर्गा भवानिको पूजा,
         आजा गरेर  नौ दिन सम्म,
दसैंको दिन्मा रंगि,र  चंगी
          सबै जना  छन कि उमङ,
निधारमा टिका जमरा आषिसलीइ
           पर्दै होलान नि दंग ,