– प्रेमनारायण आचार्य
अर्घाखाँची १५ असोज । अर्घाखाँचीको सन्धिखर्कमा रहेको राष्टिय बाणिज्य बैंकमा आज दिन भर खुद्रा पैसा लिनेको भिड लागेको छ ।
दशैमा चाहिने खुद्रा नोटको जोर जाम गर्नकालागि गाँउ गाँउबाट मानिसहरु सदरमुकाम आएका थिए ।
मानिसलाई छिटो किसिमले खुद्रा बितरण गरिएको बैकका शाखा प्रबन्धक गोबिन्द खनालले बताउनु भयो ।
सदाको बर्षमा खुद्रा नपाईने गरेकोमा आज खुद्रा प्राप्त हुदा मानिसहरु खुसी भएका छन् ।
तस्बिरहरुमा:
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.