प्रशस्त मासु खाने मांसहारीका लागि खल्पी (अचार) लाभदायक

– राजाराम कार्की

 

काठमाडौ । प्रशस्त मासु खाने मांसहारीका लागि खल्पी (अचार) लाभदायक मानिन्छ । खल्पी पाकेको काँक्रोका चाना ओइलाएर तोरीको धूलो (छोप) र बेसार, नुनमा मिसाई अमिल्याएर तयार पारिएको अचारलाई नै खल्पी भनिन्छ ।


बोक्रा नतासेको काँक्रो जसको भित्रको गुदी र बियाँ निकालेपछि इच्छाअनुसारको आकारमा पाकेको काँक्रो काट्नु पर्छ र कम्तीमा पाँच