अर्घाखाँचीमा फुलपाती भित्रयाईयो


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची १६ असोज  ।  अर्घाखाँचीको प्रसिद्ध मन्दिर अर्घा भगबती मन्दिरबाट ल्याएको फुलपाती बाजा गाजाका साथ सन्धिखर्क लगायत बिभिन्न स्थानमा रहेका मन्दिरमा भित्तयाईएको छ । 


त्यस्तै  खाँचीकोटको खाँची भगबती मन्दिरमा समेत पंचे बाजाका साथ र्बैदिक बिधि पुर्बक फुलपाती भित्रयाईएको छ ।

 



 त्यसै गरि सदरमुकाम सन्धिखर्कमा रहेको चन्दननाथ गण र नेपाल प्रहरीले पनि अर्घा भगबतीको मन्दिरबाट ल्याएको फुलपातीलाई बाजा गाजा र बैदिक बिधि पुर्बक  भित्रयाएको छ ।


 




















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.