अर्घाखाँचीको ठाडामा सरायेनाच सम्पन्न

– प्रेमनारायण आचार्य 


अर्घाखाँची २१ असोज ।   हिन्दूहरुको महान पर्व वडादशैंको दवादशीको अवसरमा आज अर्घाखाँचीको ठाडामा  वृहत सराय नाच भएको छ ।

 


हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराये नाच नाच्न गरिन्छ । 


ठाडाको दुर्गा भवानी मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरिएकॊ त्यहाबाट स्थानीय लेखनाथ पौडेयालले बताएका छन्  । 


त्यस्तै वांगलाको वाड न. ५ मा रुहेको भगबती मन्दिरमा समेत सराय नाच सम्पन्न भएको छ । सराये नाचमा बिगतको बर्ष भन्दा बढि मानिसको सहभागिता रहेको त्याहाबाट शंकर भुसालले बताउनु भएको  छ । 


त्यस्ौ गरि  सििन्धखर्क  किमडाडा  असुरकोट  धनचौर  ढिकुरा लगायतका स्थानमा परमपरागत सराये नाच समपन्न भएका  छन् ।
































Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.