– डि.आर.जी-सुमन
मैदान ५ अर्घाखाँची
सारा युवा सक्तीहरु बिदेसमा जाने
बिर्धा बाबा आमा छाडी नाबलक नानी
गाउ घरमा युवासक्ति बिलकुल किना छैना
हामी सबले सोच्नु पर्छ यस्तो गरना भैना
फर्कनता पर्यो हजूर यहाँ के पो छारा
यहाभन्दा धेरै सुख शांता हुन्छा घर
बिदेसिको नोकर भाई बसेका हाउ किना
सबै जुटी बिकास गरोऊ गाऊमा नै हिना
जानु पर्छा आफ्नै गाऊमा गर्नु पर्छा बिकास
ताबा मात्रा हामी सबले पईनेछ निकास
अरुको लहलाहिमा बिदेसमा आईन्छ
सबैलाई थाहा नै छ कति दुख पईन्छ