लोकप्रिय सी प्रोग्राम भाषाका कम्प्युटरका पिता डेनिस रिचीको निधन भएको छ । ७० बर्षको उमेरमा उनको निधन भएको हो । उनको युनिक्स अपरेटिंग सिस्टमको बिकासमा पनि ठुलो योग्दान रहेको छ ।
(सी) कम्प्यटर प्रोग्रामको भाषा हो । यसको बिकास डेनिस रिचीले टेलिफोन प्रयोगशालामा गरेका थिए । सी भाषाको सन् १९७२ को आस पासमा AT&T (American Telephone and Telegraph) को प्रयोगशालामा काम गर्दथे । जब उनले यो प्रग्रोमको बिकास गरे तब देखि कम्युटरको दुनियामा सी प्रोग्रामले राज गरी रहेको छ ।