प्रिय तिहार अभिबादन सहित बहिनिलाई पत्र

डि.आर.जी-सुमन 

मैदान ५ अर्घाखाँची

 


प्रत्येक बर्ष जस्तै गरी यो बर्ष पनी तिमी हरेक नेपालीको घर आगनमा आउदै छौ भन्ने खबर ले म  आज एक मनले ता अति  खुसिछु तर आर्कोमनले
आतिनै दुखी का साथ भन्ना बाध्या छू की तिमी किन पटक पटक आयर हामीलाई रुवाउना कति सक्छौ के तिम्रो आखाले सदैब दुखिलाई रुएको देखने आदत परेको छकी कसो आज म़ा आफ्नो दिदिबहिनी बता कति टाढा छू मेरो बहिनी मलाई सम्झेर कति रुन्छिं होला यातिकैमा मलाई एक गीत को यद् आउछ……………. दाई मेरो कहागयो मखमली फुल …………

        बास्ताबमा कहिलेकहिता  बिश्राम पनी गर्ने गर ल नेपाल आमा घरपरिवार को झगडा  देखि रूहिराहेकोबेला साथ म  दाजू  बिदेसी भूमिमा रहदै गर्दा तिहार एक्लै घरमा आउनु रा आमाछोरी एकसाथ रोयको देखना तिमीलाई के मनले मानला त ……………….आज हरेक नेपालीलाई घरमा बस न दिनु सचिकै कसको गलती थियो म़ा सब्द देखि ब्यक्त गरना सक्दिना तिमी कति कठोर मानकी हौं
   तर मेरी बहिनी म़ा बिना तिहार्लाई एक्लै मैले पाठको छू खुसी साथ बिदा गर्नु ला केहि नराम्रो खबर लयको भायापनी मनले सत्या ठानी बस्नु एक दिन आबस्या साथ म आउने छू ल