– प्रेमनारायण आचार्य
अर्घाखाँची २ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क हललाईनमा रहेको एन आई सि बैंक पहिलेको स्थानबाट अत्याधुनीकसुबिधा सहित त्यहि घरको तालामाथी सरेको छ ।
पहिला अस्थायीरुपमा रहेको स्थानबाट अत्याधुनीक सुबिधा सहित ताला माथी सरेको बैकका शाखा प्रबन्धकडिल्लीराज खनालले बताउनु भयो ।
सन् २००७ माबैक अफ द ईयर बन्न सफल यस बैकले आईएमई प्रभु सिटी हिमालयन लगायत सम्पुर्णरेमिटान्स सेवा दिएर ग्राहकहरुलाई प्रत्यक्षलाभान्वित गराउदै आएको छ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.