बालबालिका बिरुद्ध हुने दुब्र्यबहार र यौन हिंसा रहित जिल्ला बनाउने प्रयास

– प्रेमनारायण आचार्य


   अर्घाखाँची ३ असोज। अर्घाखाँचीलाई बालबालिका बिरुद्ध हुने दुब्र्यबहार र यौन हिंसा रहित जिल्ला बनाउनसबैले आआफ्नो स्थानबाट पहल गर्ने सरोकारालाहरुले बताएका छन् । 


  नौलो घुम्तीनेपालले सन्धिखर्कमा गरेको बालबालिका बिरुद्ध हुने दुब्र्यबहार र यौन हिंसान्युनीकरणकालागि सरोकारवालाको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा सहभागिहरुले  यस्तो बताएका हुन् । 


  कार्यक्रममा प्रमुखजिल्ला अधिकारी केसबराज घिमिरे स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल जिल्लाशिक्षा कार्यलयका बिनि बाबुराम भटराई एकिकृत नेकपा माओबादीका जिल्ला सचिबठाकुरकुमार बिक नेपालि काग्रेसका जिल्ला सदस्य लोकेन्द्र बिक एमालेका जिल्ला अध्यक्षरामजीप्साद घिमिरे राष्ट्रिय जनमोचाृका जिल्ला अध्यक्ष झबिलाल थापा  पत्रकार महासंघकाअध्यक्ष सोभाखर पन्थि सचिब प्रेमनारायण आचार्य  पत्रकार बिरेन्द्र केसी लगायत शिक्षक बिद्यार्थी र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


   कार्यक्रममा जिल्लाबाल संरक्षण अधिकृत बिना प्युठानीले कार्यपत्र प्रस्तुत गर्नु भउको थियो । कार्यक्रम नौलोघुम्तीका कार्यकारी निर्देशक रामप्रसाद ज्ञवालीको अधयक्षता कपिलप्रसाद पुरीको स्वागतमन्तब्य र नौलो घुम्तीका जिल्ला इृन्चार्ज शम्भु पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

 











Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.