न त खुसिमा रमाउछु, न त दुख माँ रुन्छु
न त रोड पतीने हु म,न त करोड़ पति नै भन्नु
न आ भनेर औछु न जा भनेर जान्छु
न कुनै बर्गा हेर्छु नाता कुनै जात
न ता दिनको समाया मिल्छ
नाता सुत्न लाई नै मिलछ रात
न त लग्छा कसैको डर
न त जात छ न त नाम न नै थर
को हु म के गर्छु के होला काम
प्रतिकिर्यामा लेखु ल केहो मेरो नाम