इस्तानबुल, टर्की – पूर्व टर्कीको भ्यान सहरमा आइतबार ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट सयौको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन।
अर्पोल्गुले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र चिकित्सको आवश्यकता रहेको बताए । टर्की बारम्बार भूकम्प जाने मुलुक हो । सन् १९९९ मा गएको भूकम्पमा १८ हजारभन्दा बढीको मृत्यु भएको थियो ।