मोहन लम्शाल
पाली वार्ड नम्बर ०७ अर्घाखाँची ,
हाल : मुग्लान : भारत दिल्ही बाट
०९९७१२१६२६१
ईमेल mohanindia_great@yahoo.co.in
आखा भरि आंसु हुन्छ रुन नपाऊदै
हाँसी रहन्छु तिम्रो नजिक पीडा लुकाउदै
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!
संगै संगै जिउछु भन्दै माया लगायौ !
धनि संगै माया लगाइ मलाई तिमीले पराई बनायौ !!
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!
आखा भरि आंसु हुन्थे पूछी दिन्थे मैले !
आसू आउद संगै हुने तर एक्लै बनायौ अहिले !!
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!
कर्म मेरो एसतै रहिछ संगै हिडन सकिन !
तिमी पनी टाडा गयौ महीले पनी रोक्न सकिन !!
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!
मलाई पीर माँ राखछौ भने माया किन गर्नु !
धोका देयी गए पनी एकलै आफू न पर्नु !!
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!
संसार ले छाडी गयो तिमीले न छाडा !
एक्लै म सक्दिन बस्न तिमी न जाऊ है टाडा !!
बनायौ मलाई घर न घाट को !
जीवन भयो उड़ने पात को !!