अर्घाखाँची बाँगी सेवासमाजको बनभोज तथा भैली कार्यक्रम सम्पन्न (तस्बिर सहित)


 

– मणि थापा

 

कार्तिक २१ २०६८ (एकादेसीको दिनमा) – अर्घाखाँची बाँगी सेवा समाज दोहा कतारको आयोजनामा बनभोज तथा भैली कार्यक्रम कतारको समाल पब्लिक गाड्नमा रेम बहादुर बस्नेत को अदक्क्ष्य तथा कुल बहादुर कुँवरको संचालनमा अगाडी बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई समाजका सचिब देवेन्द्र थापाको  सवागत मन्तब्य  तथा रण बहादुर बस्नेतको स्वागत गीतले सम्मान गर्नुभयको थियो! भने टोपलाल भुसाल र बिष्णु भुसालले समाजको बारेमा प्रसटयाउनु भएको थियो  ।

 


 

त्यसपछि समाजका कलाकारहरु द्वारा भैलो तथा विभिन्न कार्यक्रम हरु परस्तुत गरिएको थियो र उक्त कार्यक्रममा विभिन्न संग-सस्था का अगुवा हरु को उपस्थिति थियो जसमा समाजसेवी तथा इन्जिनीयर अर्जुन भट्टराई,अर्घाखाँची सेवासमाज का सह-सचिब जितेन्द्र पाण्डे,आइ .यम .इ का दोहा पर्तिनिधी दिपेन्द्र ढकाल सी टी एक्सप्रेस का दोहा पर्तिनिधी देवराज थापा तथा बाँगी सेवा समाज को तर्फ बाट यम बहादुर खड्का,लक्ष्मन् भुसाल लगायत अन्य जिल्ला बाट गगन घर्ति नारायण श्रेष्ठ र नारायण खत्री लाइ बाँगी सेवा-समाज ले अतिथि को सम्मान दिएको थियो ।

 


 

यसै गरि बनभोज तथा भैली कार्यक्रम लाइ बेबस्थित पार्न को लागि अर्जुन के .सी ,बसन्त के सी ,जनक बस्नेत,उमेश के सी बोम बहादुर बस्नेत (बिबिसी) बिन बहादुर कुँवर राम प्रसाद भुसाल,इन्दुबर खनाल ,जनक बेलबासे,जनक खड्का,बाबुराम बस्नेतकमल भुसाल,नारायण बस्नेत,तुलसी बस्नेत,रेमबहादुर बस्नेत,राजेन्द्र चौहान,टान बहादुर सारुमगर,गोपाल भुसाल,बोम बहादुर बस्नेत,शिव भुसाल,गोपाल बन्जाडे आदि ले कार्यक्रम लाइ बेबस्थित बनाउनु भयको थियो । 

 


 

बिहान ठिक ११ बजे देखि संचालन भएको सो कार्यक्रम साझ ०६.०० बजे सम्पन्न भएको थियो जसमा मादल र बासुरीको धुन सुन्न साथ नेपाली लगायत विभिन्न देश का दर्सक हरु को बाक्लो उपस्थिति थियो, नेपाली कल्चर को सो कार्यक्रम लाइ सम्पूर्ण देशका नागरिकहरुले मनापराय र हेरिरहनु भएको थियो  ।

 






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.