– उमाकान्त पाण्डे “गाउंले”
अर्घाखाँची क्षेत्र नम्बर १ बाट सभासद बनेका माओबादी स्थायी कमिटि सदस्य समेत रहेका नेता रायमाझीले दलहरुकै बिबादले शान्ति प्रकि्रया र नयाँ संबिधान निर्माणमा चाहेजती प्रगती हुन नसकेको बताउदै माओबादी लडाकुको टुंगो नलगाएर बनाईएको संबिधान दिगो नहुने बताउनु भयो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.