हार्दिक आमन्त्रण

हार्दिक आमन्त्रण


 


सुपा देउराली सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा देहाएको मिती, स्थान र समयमा हुने भएकाले सम्बन्धित सम्पूर्ण शेयर धनी, कर्मचारी, साधारण सदस्यहरु सहित शुभचिन्तक सबैको उपस्थितीको लागि हार्दिक आमन्त्रण गरिन्छ।

 

मिती : २०६८ कार्तिक २६ गते


समय : बिहान ९.३० बजे

 

स्थान : नेपाल ल क्याम्पसको सभाहल, काठमाँडौ

 

 

सुपादेउराली माताले हामी सबैको कल्याण गरुन्।

 



सचिब

सुपा देउराली सहकारी संस्था लिमिटेड