मधुमेह सम्मेलन आगामी डिसेम्बर ९ गतेदेखि काठमाडौँमा

काठमाडौ। डाइबिटिज नेपालले मधुमेह रोगका बारेमा आगामी डिसेम्बर ९ गतेदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय वार्षिक व्यावसायिक सम्मेलन गर्ने भएको छ ।


सो सम्मेलनमा विदेश एवम् स्वदेशका सहभागी विशेषज्ञले स्वास्थ्यकर्मीलाई तालिम दिइने डाइबिटिज नेपालका महासचिव कैलाशराम प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रत्येक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस मनाइनुका साथै यस वर्ष विश्व मधुमेह दिवसको नारा मधुमेह रोगका सम्बन्धमा अब केही गरौँ रहेको छ ।


यसैगरी, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा निर्माण गरिएको