शाहु को रिन तिरिकन हामीले पैसा जम्मा गरेर
गाउमै ठुलो नाम कमाउला नि हामीले संघर्ष गरेर
छोरा छोरी लाइ राम्रो शिक्षा दिनु होइ तिमीले पियारी
बुढा भएका बुवा आमा बस्दै गरेहोई सियारी
शाहुको ऋणले च्यापिकन सारै कस्ट सहेर
हिडेको छु म त सानु बाध्यता मा भएर
घरमा बसौं जागिर छैन न त कृषि गर्न जमिन छ
विदेश मा बसे पनि मन मेरो धनवान छ
गाउ को बिकास देशको बिकास गर्ने हो हामी मिलेर
मिल्नु पर्छ नेपाली र नेपाली को मन बस्नु हुन्न मन चिरेर
हामी सबै एक जुट भै भस्टचार लाइ खतम गरेर
परिवर्तन गरौँ अब नेपाल लाइ नया नेपाल भनेर