जनजाती महासंघ अर्घाखाँचीमा थापा

– शोभाखर पन्थी

 
अर्घाखाँची मंसिर १  । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद अर्घाखाँचीको भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।

 

भेलामा मन्तव्य राख्ने वक्ताहरुले नयाँ संविधानमा जनजातिहरुका अधिकार सुनिश्चित गरिनुपर्ने बताउँदै शान्ति र संविधानका लागी सवैपक्षँ एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । यसरी मन्तव्य राख्नेहरुमा माओवादी राज्यसमितीका सदस्य छमकुमारी थापा  राष्ट्रीय जनमोर्चाका अध्यक्ष झविलाल थापा  जनजाति महासंघका अध्यक्षँ पृतम थापा लगायत थिए ।

 

भेलाले पृतम थापाको अध्यक्षँतामा १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।

 

नवगठित समितीको उपाध्यक्षमा झविलाल थापा  सचिव टोपबहादुर बलाल  कोषाध्यक्षँ हुमकुमारी थापा मगर सहसचिव लाल बहादुर कुमाल रहेका छन् ।


यसैगरि ईन्द्र बहादुर गोलाङ  नेत्र बहादुर सारु  कमानिसंह दर्लामी  उषा पुन यादब आले भोजकला कुमाल  युवराज श्रेष्ठ  डुक बहादुर चेवाली र सर्मिला गुरुङ्ग छन् । यसैगरि सल्लाह्कारमा देवि जगत थापा  सकुन्तला राना  डिल्लीराज थापा विन बहादुर थापा टोमा सारु रहेका छन् ।






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.