बेलायतमा बाषिर्क २६ हजार पाउण्डभन्दा कम कमाउने दम्पत्ति सँगै बस्न नपाउने

UK Border control at Terminal 5 Heathrow Airport

 

बेलायतमा डिपेन्डेन्ट भिषामा आउने बिदेशीहरुको संख्या बढ्दै गएपछि सरकारले गरिव दम्पतिलाई सँगै बस्न नपाउने नीति ल्याउने भएको छ ।


बिदेशीको जनसंख्या घटाउन खोजिरहेको बेलायतले बाषिर्क २६ हजार पाउण्डभन्दा कम कमाउने दम्पत्ति सँगै बस्न नपाउने नीति ल्याउन लागेको आजको समाचारपत्र दैनिकले छापेको छ । आफ्नो जोडीलाई बेलायत राख्न चाहानेले बाषिर्क २६ हजारभन्दा बढी आम्दानी देखाउनुपर्ने हुन्छ ।


तोकिएको रकम नकमाउने बिदेशी नागरिक बेलायतका लागि भार हुने भन्दै त्यस्ता बिदेशीलाई बेलायतबाट फर्काउन वा बेलायत पस्नै नदिने नीति ल्याउन सक्ने बेलायतले जनाएको छ ।
Wealthy: Only those earning above-average wages will be able to sponsor a spouse

यो योजनाले बेलायतमा बसिरहेका करिव दूईतिहाई बिदेशीलाई प्रभाव पार्ने डेली मेल पत्रिकाले जनाएको छ । त्यहाँका बसाइसराईसम्बन्धी सल्लाहकारलाई उदृत गर्दै पत्रिकाले भनेको छ