– प्रेमनारायण आचार्य
अर्घाखाँची ९ मसिर । अर्घाखाँचीको सन्धिखर्कमा पनि आज जनचेतना मुलक रयाली निकालिएको छ ।
र्याली सान्ति बगैचाबाट सुरु भई मिडिया चोक हुदै बजारका बिभिन्न भाग परिक्मा गरेर पुन सान्ति बगैचामा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्याली पछिको कोण सभालाई प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरेले सम्बोधन गर्नु भएको थियो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.