भोको पेट भएपनि दुइ चार दिन बाच्न सक्छु
तिम्री लागि मेरो जिबन गलत नै भएपनि
सच्याउने छु म त्यस्ता गल्तीहरुलाई पनी
जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउछु
जती खुट्टा ताने पनी अघि बढ्ने कोसिस गर्छु
मायालुको माया पाए मुटु भित्र राखने थिए
मायालुले धोका दिए एक्लै भएनि बाच्ने थिए
स़ाउनमा खोला तर्दा भेल आई बग्न सक्छु
मायालुले साथ दिए त्यो भेलमा तर्न सक्छु
तिमि लाई मैले गर्दा जति दुख भएपनि
आत्मा देखि चाहेको म मरेर गएपनि
तिम्रो साथ पाएदेखि अरु धेरै बाच्ने थिए
तिम्रो मुटुमा डेरा पाए त्यहाँ वसी हास्ने थिए