– प्रेमनारायण आचार्य
अर्घाखाँची १२ मसिर । नेपाली काग्रेस क्षेत्र नम्बर १ को आयोजनामा आज देखि दुई दिने प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले नेपाली काग्रेस बिना शान्ति र संबिधान असम्भब रहेको भन्दै नेपालीको नँया संबिधानका लागि सबैले राजनितिक ब्यक्तिगत स्वार्थ तयागेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा पुर्ब उपसभापति बिष्णुप्रसाद खनाल मुस्कान काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य ठाकुर भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रम काग्रेस क्षेत्र नम्बर १ का सभापति चन्द्रमणि पान्डेको सभापत्वि र सचिब बिष्णु क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।
प्रशिक्षणमा क्षेत्र नम्बर १ का १९ गाविसका काग्रेस नेता तथा कार्यक्रताको सहभागिता रहेको छ ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.