कहिले होला हाम्रो नया नेपाल

– तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल

 

नेपालमा बिराम लाग्यो राजनीति दल हरुलाई
अदालतले निर्णय लियो दियो छ मैनाको समय लाइ
कृषि मन्त्रि शिक्षा मन्त्रि संचार मन्त्रि ध्यान देउ नेपालमा
राजनीतिको अबरोध ल्याउनु भएन नेपालको बिकाशमा

गृह मन्त्रि अर्थ मन्त्रिले ध्यान पर्यों बजट को क्षेत्रमा
सबै अन्चल जिल्ला लाइ राख्नु पर्यों तिमीले नेत्रमा
प्रधानमन्त्री को पदमा बस्नुभएको बाबुराम भटराई ज्यु
नेपालका कुना कुनाका गाउलाई पार्थक्मिता तिमीले देउ


गतिरोध को अन्त्य गर्नु पर्यों राजनीति नदेखाई
मिलिजुली गर्नु पर्यों हामी हौँ नेपाली भाइ भाइ
नेपाल र नेपालीको लागि भनि हामी अगाडी बढ्ने हो
अरु देशले दबाउन खोजे उनि देशहरु संग लड्ने हो


गर्नु पर्छ साँचो कुरा लड्नु पर्छ हामी अन्यायमा
निकाल्ने होइन बन्दुक र खुकुरी बसौं हामी सहमतमा
नेपाली लाइ हेर्ने चाहना सारै नै लाग्यो नया नेपाल बनेको
कहिले सम्म पुरा होला हामी नेपाली ले यो चाहना गरेको


नेपालका मन्त्रीहरुको बिचार एकै भएमा
देशकै लागि लड्ने मिटने चाहाना भएमा
परिवर्तन हुनसक्छ हाम्रो नेपालको बिकास गरेमा
देशका ठुला भक्त भनि चिनिन सक्छौ हामी नया नेपालमा