जीवन र मृत्‍यु संग संघर्ष गरिरहेका २५ बर्षिय ब्लड क्यान्सर नरेन्द्र आचार्यको जीवन बचाइदिन परिवारको अनुरोध


अर्घाखाँची जिल्ला अर्घा गा. वि. स. वडा न. ५ निवासी चेतनारायण आचार्यको एक मात्र छोरा वर्ष २५ का नरेन्द्र आचार्यको ब्लड क्यान्सर रोग लागि उपचारको लागि भारतको दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा जीवन र मृत्‍यु संग संघर्ष गरिरहेका छन्। 

 

उनि बृद्ध  बुवा आमाका एकमात्र छोरा भएकोले पारिवारमा आम्दानीको कुनै स्रोत नभएको र उनको उपचार खर्चको लागि कम्तिमा पनि १० लाख भारु. लाग्ने डाक्टरले बताएको हुदा यति ठुलो रकम जुटाउन उनको परिवारलाई सम्पूर्ण जायजेथा बेचबिखन गरेपनि असम्भब भएको हुदा आफुसक्दो आर्थिक सहयोग  गरि मानव सेवामा समर्पित भैदिनुहुन सम्पूर्ण  व्यक्ति  तथा सघ सस्थाहरुलाई  उनका परिवारले सम्पूर्ण देशविदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन भने उता अर्घाखाँचीडट्कमले पनि नरेन्द्र जीवनरक्षा कोष खडा गरि आफ्ना सम्पूर्ण प्रतिनिधिहरुलाई आ- आफ्नो ठाउँबाट सक्दो सहयोगमा लागि पर्न समेत पत्रचार गरेको छ।

 

साथै अर्घाखाँचीडट्कमले पनि जीवनको अन्तिम क्षणमा रहेका नरेन्द्रलाई बचाउन आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ।

 

यसैक्रममा नरेन्द्र आचार्यको जीवन रक्षाको लागि सहयोग गरिदिन सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाई तल उल्लेखित गरेका व्यक्ती- ठेगानामा संपर्क गर्न अनुरोध गरिएको छ।

 

 

जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध

 




अर्घाखाँची जिल्ला अर्घा गा. वि. स. वडा न. ५ निवासी चेतनारायण आचार्यको एक मात्र छोरा वर्ष २५ का नरेन्द्र आचार्यको ब्लड क्यान्सर रोग लागि उपचारको लागि भारतको दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा जीवन र मृत्‍यु संग संघर्ष गरिरहेका छन्। उनि बृद्ध बुवा आमाका एकमात्र छोरा भएकोले पारिवारमा आम्दानीको कुनै स्रोत नभएको र उनको उपचार खर्चको लागि कम्तिमा पनि १० लाख भारु. लाग्ने डाक्टरले बताएको हुदा यति ठुलो रकम जुटाउन उनको परिवारलाई सम्पूर्ण जायजेथा बेचबिखन गरेपनि असम्भब भएको हुदा आफुसक्दो आर्थिक सहयोग गरि मानव सेवामा समर्पित भैदिनुहुन सम्पूर्ण व्यक्ति तथा सघ सस्थाहरुलाई अनुरोध गर्दछौ। तपाइँहरुको सानो सहयोगले उनको जीवन बाच्न सक्छ, तपाइँहरुको यो सहयोग हामीहरुको लागि अविस्मरणीय हुनेछ।

अनुरोधक


बुवा: चेत नारायण आचार्य


बैंक खाता न:००२००२०००१८०३ ss


साइन डेभलपमेंट बैंक लि


अर्घाखाँची शाखा सन्धिखर्क

सम्पर्क न: श्रीमती:+९७७ ९८४७११७१३८


विरामी स्वयम: +९१८८२६६०८१९२ (नरेन्द्र आचार्य )


अथवा


Arghakhanchi.Com National Weekly
बैक खाता नं. – 015000002606
Financial Institution Limited [IME], Arghakhanchi, Nepal

अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले
naredra@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला। साथै अर्घाखाँचीडट्कमका विश्वभर रहेका प्रतिनिधिहरु मार्फत सह्योग पठाउन चाहनुहुन्छ भने तलका निम्न व्यक्तिहरुलाई संपर्क गर्नुहुन अनुरोध गरिन्छ। –


Umakanta Pandey Tele:- + 971-559104336 (Dubai)
Karna Jang Rayamajhi Tele:- + 1032999768 (South Korea)
Deepak GC Tele:- + 91 9560341739(India)
Sundar Sharma Tele:- + 61 402241849 (Australia)
Ramesh Thapa Tele:- + 44 2035142417 ( London, UK)
Dev Gautam Tele:- +1 443 743 5737 (New York, USA)
Shalik Ram Acharya Tele:- GSM :- 96375581 , 93657664 (Muscat, Oman)

साथै Western Union, MoneyGram वा अन्यबाट सहयोग पठाउन तलको नाम एवम ठेगानामा प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।


1- Mehar Singh KC
Tele:- +9779847107161 / 9815431261 / 071694292
Email –
meharsinghkc@sandhikharka.com
2- Birendra KC
Tele:- + 977 9847110773
E-mail –
birendrakc@sandhikharka.com

वा
डेबिट, क्रेडिट कार्ड प्रयोग गरेर सह्योग गर्न चाहेमा हामीलाई ईमेलमा संपर्क गर्नुहोला साथै कुनै पनि समस्या परेमा हाम्रा विश्वभर रहेका कुनै पनि प्रतिनिधिलाई *हाम्रो बारेमा* भन्ने पेजमा गएर संपर्क गर्नुहोला।