सन्धिखर्कमा समसामयीक शैक्षिक अबस्था बिषयक अन्तरकि्रया, सिपमुलक शिक्षाको आबस्यक्ता

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची १९ मसिर । न्यासनल प्याबसन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा देसको समसामयीक शैक्षिक अबस्था बिषयक अन्तरकि्रया कार्यक्रम आज सम्पन्न भएको छ ।


अन्तरकि्रया कार्यक्रममा मन्तब्य राख्दै न्यासनल प्याबसनका केन्द्रिय अध्यक्ष गिता राणाले नेपालमा सिपमुलक शिक्षाको आबस्यक्ता रहेको बताउदै राजयले निजी बिद्यालयलाई पनि सार्बजनिक सरह शिक्षा दिनु पर्ने बताउनु भयो ।


कार्यक्रममा न्यासनल प्याबसनका महासचिब ऋतुराज सापकोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका बिनि बाबुराम भटराई पाणिनि बहुमुखि क्याम्पसका अध्यक्ष नारायण प्रसाद शास्त्री अर्घाखाँची उमाविका श्रीकृष्ण भुसाल भगबती उमाविका प्राचार्य मुकुन्दराज आचार्य लगायतले मन्तब्य राखेका थिए  । 


कार्यक्रम एन प्याबसनका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता र श्रीधर महात्राको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।









Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.