ढिकुरामा बिद्युतीकरणमा अनियमितता

– प्रेमनारायण आचार्य


अर्घाखाँची २० मसिर । नेपाली काग्रेस ढिकुराले अर्घाखाँचीको ढिकुरा वाड नं ५, ६, ७ र ८ मा सामुदायीक बिद्युतिकरणको नाममा अनियमितता भएको ठहर गरेको छ । 


प्रत्येक बर्ष बजेट छुटिएपनि कार्यनवयन हुन नसेको भन्दै राष्ट्रिय बिद्युतिकरण प्रसारण लाईनबाटै बिद्युतिकरण गर्न सम्बन्धित क्षेत्रमा पहल गर्ने भएको छ ।


गाविसबाट प्रत्येक बर्ष गाविसको आधा हिस्सा रकम बिनियोजन भएपनि बिद्युतिकरण हुन नसके पछि राष्ट्रिय बिद्युतिकरण प्रसारण लाईनबाटै बिद्युतिकरण गर्न सम्बन्धित क्षेत्रमा पहल गर्ने र कार्यन्यन नभए तत्काल संघर्षको कार्यक्रम गर्ने चेताबनी दिएको छ । 

 

नेपाली काग्रेस ढिकुराको आज बसेको बैठकले यस्तो निर्णय गरेको काग्रेस ढिकुराका सचिब ताराप्रसाद घिमिरेले बताए  ।








Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.